Breaking News

विराटनगरको विकास ड्रोन क्यामेरामा कैद गरिने

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार १७:१९

विराटनगर २४ जेठ । Kamagra Polo without prescription, order dapoxetine. विराटनगरमा भइरहेका विकास निर्माणका कार्यहरुको भिडियो ड्रोन क्यामेरामा कैद गरिने भएको छ । विकास हुनुभन्दा अगाडी, शुरु भए पछि र सम्पन्न हुदासम्मको भिडियो कैद गरिने भएको छ ।

यसको सुभारम्भ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज जतुवा स्थित ट्रिटमेन्ट प्लान्टवाट शुभारम्भ गर्नु भएको छ । उहाँले विराटनगरको हिजो र भोलीको स्थिती बुझ्न भावि पुस्तालाई सहयोग पुगोस भनेर भिडियो कैद गर्न लागिएको जानकारी दिनु भयो ।

एसटिआइयुआइपी प्रोजेक्ट अन्तरगत सिटिसी कालिका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरको छायाकंन र नक्साकंन गरिन लागेको हो । यस प्रविधिवाट विराटनगरको पहिलाको अवस्था र विकास भइसकेपछिको अबस्थावारे वुझ्न सजिलो हुने छ ।

कार्यक्रममा क्षेत्रीय शहरी विकास परियोजना प्रमूख इन्जिनियर भरत न्यौपाने, कालीका कन्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर उज्वल प्रसाई लगायतको सहभागिता रहेको थियो ।cialis jelly

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३