प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १५:१७

Vigora no rx, buy dapoxetine online. विराटनगर, २० जेठ । चालु आर्थिक वर्ष २०७४/०७५ को हाल सम्ममा प्रदेश १ मा एक हजार पाँच सय ६६ वटा सवारी दुर्घटना भएका छन् ।

जसमा चार सय ६५ जनाको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताउनु भयो । दुर्घटनामा दुई हजार पाँच सय ४० जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७२/०७३ मा दुई हजार एक सय १३ वटा दुर्घटनामा चार सय ३७ जनाले ज्यान गुमाउनु परेको थियो । २०७३/०७४ मा दुर्घटनामा चार सय ४६ जनाले ज्यान गुमाएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । साँघुरो र जीर्ण सडक तथा चालकको लापरवाहीले दुर्घटना हुने क्रम बढेर गएको निस्कर्ष ट्राफिक प्रहरीले निकालेको छ ।

एसपी लम्सालले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटना बढेको बताउनु भयो ।

त्यस्तै गलत तरिकाले ओभरटेक गर्नु, लेन अनुशासन पालना नगर्नु, जथाभावी गलत तरिकाले सवारी साधन रोक्नु, सवारी पूर्ण रुपमा नरोकी यात्रु ओरार्नु रयात्रुले जथाभावी सडक काटिदिनु, सडकमा छाडा चौपाय छाडिनु आदि पनि दुर्घटनाको कारण बन्ने गरेको जानकारी उहाँले दिनु भयो ।fluoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३