प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार १८:३२

विराटनगर, १६ जेठ । order Kamagra online cheap, purchase Zoloft. हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पुर्पक्षको लागी आज जेल चलान भएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्री निवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राखिने भएको हो ।

उनलाई हात हतियार खर खजना २०१९ को दफा २४ को क बमोजिम प्रजिअ आचार्यले थुनामा राख्ने आदेश दिनु भएको हो । उनी सहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलन भएका छन् ।

उनले गत चैत २५ गते राति बिराटनगरमा हिन्दु धर्म बचाउन भन्दै आफैले आफैलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३