Breaking News

प्राज्ञिक विद्यार्थी परिषद्को रक्तदान

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १७:२३

विराटनगर, १८ वैशाख । विद्यार्थी एकता दिवसको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् विराटनगर शाखाले आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

विराटनगर तीन पैनीमा आयोजित कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको छ ।

रेडक्रस सोसाइटी मोरंगकोको प्राविधिक सहयोग रक्तदान कार्यक्रम गरिएको परिषद्का केन्द्रिय सदस्य मनिप ओझाले बताउनुभयो । Sublingual Viagra no rx, cheap clomid. levitra

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३