प्रकाशित : १८ बैशाख २०७५, मंगलवार १७:२३


विराटनगर, १८ वैशाख । विद्यार्थी एकता दिवसको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् विराटनगर शाखाले आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
विराटनगर तीन पैनीमा आयोजित कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको छ ।
रेडक्रस सोसाइटी मोरंगकोको प्राविधिक सहयोग रक्तदान कार्यक्रम गरिएको परिषद्का केन्द्रिय सदस्य मनिप ओझाले बताउनुभयो । Sublingual Viagra no rx, cheap clomid. levitra