प्रकाशित : ६ बैशाख २०७५, बिहीबार १८:४५

buy Apcalis SX Oral Jelly, dapoxetine reviews. विराटनगर, ६ वैशाख । विराटनगरका वातावरण पत्रकार रामचन्द्र अधिकारीलाई वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरिने भएको छ ।

पत्रकारिता र पुस्तक लेखन मार्फत वन्यजन्तु संरक्षणमा योगदान पुर्याए वापत वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षण विभागले पुरस्कृत गर्न लागेको हो ।

नगद ५१ हजार राशी सहित वातावरण पत्रकार अधिकारीलाई भोली एक कार्यक्रमका वीच वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतले सम्मान गर्ने कार्यक्रम रहेको राष्टिय निकुञ्ज वन्यजन्तु आरक्षण विभागका भोजराज पन्तले जानकारी दिनुभयो ।

पत्रकार अधिकारीले वातावरण सम्वन्धि आधा दर्जन वढी राष्ट्रिय पुरस्कार प्राप्त गरि सक्नु भएको छ ।fluoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३