प्रकाशित : ६ बैशाख २०७५, बिहीबार १८:४३

विराटनगर, ६ वैशाख । Kamagra Chewable buy online, zithromax without prescription. प्रदेश १ को सरकारले ‘सार्वजानिक लिखत प्रमाणिकरण कार्यविधि विधेयक’ प्रदेश संसद पेश गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आज बसेको प्रदेशसभाको वैठकमा उक्त विधेयक पेश गर्नुभएको हो ।

प्रदेश सरकार अन्तर्गत सार्वजानिक लिखत प्रमाणिकरण गर्न लिखतलाई व्यवस्थीति र मर्यादित बनाउन यस विधेक सदनमा पेश भएको हो । विधेयक संसदमा पेश भएपछि आजै सामान्य सैद्धान्तिक छलफल भएको थियो ।

छलफलमा बोल्दै सांसदहरु लिलाबल्भव अधिकारीले प्रदेश सभाले बनाएको ऐन, विधयक तथा मन्त्री मण्डल र सरकारले गरेको निर्णाय प्रमाणिकरण गनुपर्ने आवश्यकताको लागि उक्त विधेक आएको बताउनु भयो । त्यस्तै सांसद धिरेन्द्र शर्मा र सुनिता विकले सैद्धान्तिक हिसावले विधेयक सकारात्मक रहेको बताउनु भयो ।

छलफलमा उठेको जबाफ मन्त्री कार्कीले दिनुभएको थियो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३