प्रकाशित : ३ बैशाख २०७५, सोमबार १९:०३

विराटनगर, ३ बैशाख । order Apcalis SX Oral Jelly online, acquire lioresal. सुरक्षित मातृत्व सवैको दायित्व भन्ने मुल नाराका साथ सुरक्षित मातृत्व सेवा दिवस आज विराटनगरमा पनी मनाइएको छ ।

सुरक्षित मातृत्वको अभियानलाई थप प्रभावकारी वनाउन प्रतेकवर्ष यो दिवश मनाउने गरिन्छ ।

विराटनगर महानगरपालिकाले दिवशको अवसरमा सुरक्षित मातृत्वसेवालाई महत्वका साथ अघि वढाउन सवै वर्डामा सुरक्षित मातृत्व अभियान संचालन गरेको जनाएको छ ।

महनगरपालिकाका मेयर भिम पराजुलीले स्वास्थ्य, सुन्दर महानगरपालिकानै हाम्रो अभियान भएकाले सुरक्षित मातृत्व सेवालाई अझै प्रभावकारी रुपमा अघि वढाइने वताउनुभयो । विराटनगर महानगरपालिका जनस्वास्थय महाशाखा प्रमुख भानुभक्त यङदेनले सुरक्षित मातृत्व सेवालाई स्थानिय स्तरसम्म पुर्याउनु अहिलेको आवश्यकता भएको वताउनुभयो ।

दिवसको अवसरमा मोरङ जिल्लाका स्वाथ्यकेन्द्र तथा अस्पतालहरुको आयोजनामा र्याली तथा सचेतना मुलुक कार्यक्रमहरु भएको सिनियर अहेव एपोलो कुमार भगतले वताउनुभयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३