प्रकाशित : ३ बैशाख २०७५, सोमबार १९:००

काठमाण्डौं, ३ बैशाख । buy Cialis Professional online cheap, zithromax online. विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

७.२ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य भए पनि विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) दुवैले वृद्धिदर कम हुने प्रक्षेपण गरेका छन् । एडीबीले यसअघिको ४.७ प्रतिशतको वृद्धि प्रक्षेपण संशोधन गर्दै ४.९ प्रतिशत हासिल हुने हालै सार्वजनिक गरेको थियो ।

विश्व बैंकले पनि गत वर्ष ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको नेपालमा यसवर्ष गएको तराईमा गएको बाढी, रेमिट्यान्स भित्रिने क्रममा आएको सुस्तता र कर्जाको व्याजदरमा भएको वृद्धिको प्रभाव रहने उल्लेख गरेको छ ।

हरेक वर्ष नेपालमा काम गर्न सक्ने जनसंख्या ३५ हजारको दरमा बढेको तर त्यही अनुसार रोजगारी सृजना हुन नसकेको पनि विश्व बैंकले उल्लेख गरेको छ । हरेक वर्ष मुलुकमा दुई लाख ४० हजार रोजगारी सिर्जना हुनुपर्ने विश्व बैंकले बताएको छ । नेपालको सन् २०१९ र सन् २०२० मा आर्थिक वृद्धिदर थप घटेर क्रमशः ४.५ र ४.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ ।dapoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३