प्रकाशित : ३ बैशाख २०७५, सोमबार १८:५७

उदयपुर, ३ वैशाख । Viagra Plus without prescription, purchase Zoloft. उदयपुर गोल्डकप फुटबलको पाँचौ संस्करण आगामी बैशाख २२ देखि गाइघाटमा हुने भएको छ ।

गोल्डकप मुल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी पाँचौ संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको जानकारी गराएको छ । प्रतियोगिता संयोजक किरण राईका अनुसार पुरस्कार राशिमा ३ लाख बृद्धि गरी ५ लाख र्पुयाइएको छ ।

त्यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । गाईघाटको थरुहट रंगशालामा हुने प्रतियोगितामा लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी, संकटा क्लव, लाली रुपन्देही ११, नेपाल आर्मी, नेपाल पुलिस, रुस्लान थ्रीस्टार, रमपम झापा ११, मोरङ ११, सुनसरी ११ र उदयपुर ११ को सहभागिता रहने छ ।

चौथो उदयपुर गोल्डकपको उपाधि रुपन्देही ११ ले जितेको थियो ।viagra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३