Breaking News

पार्टी एकीकरणपछि पनि अहिलेकै सभामुख र उपसभामुख : तुम्बाहाम्फे

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार २२:०५

विराटनगर, २७ चैत । buy Tadalis SX online, buy dapoxetine online. संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पार्टी एकीकरण पछि पनि सभामुख र उपसभामुख नफेरिने बताउनु भयो ।

विराटनगरमा प्रेस चौतारी मोरङले आज साँझ गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभामुख तुम्बाहाम्फेले यस्तो बताउनु भएको हो । उहाँले संविधान अनुसार फरक फरक दलबाट सभामुख र उपसभामुख निर्वाचित भएका कारण पछि एकता भए पनि फरक नपर्ने बताउनु भयो । तुम्बाहाम्फेले महिला हिंसाको घटना रोक्नका लागि आफूले पहल गर्ने बताउँदै संवैधानिक दायरामा रहेर नेपाली जनताको अपेक्षा अनुसार आफू अगाडि बढ्ने बताउनु भयो ।

उहाँले आवश्यक बिजनेस नहुँदा संसद स्थगित भएको जानकारी दिनु भयो । ऐन कानून निर्माणका लागि सम्बन्धीत निकायले ड्राफ्ट गरिरहेको बताउँदै उहाँले कानूनको ड्राफ्ट बनेपछि संसद बैठक बस्ने पनि बताउनु भयो । उपसभामुख डा. तुम्वाहाम्फेले महिला हिंसा रोक्न संसदवाट कडा कानून निर्माण हुने वताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनमा सञ्चारकर्मीहरुको ठूलो भूमिका रहेको वताउदै ऐन कानून र संवैधानिक व्यवस्था अनुसार नेपाली जनताको आर्थिक उन्नति र सम्वृद्धि कार्यमा आफ्नो समन्वयकारी भूमिका रहने वताउनु भयो ।pharmacy

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३