Breaking News

विराट गोल्डकप : संकटा सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०६:४०

विराटनगर, २१ चैत । order Viagra Super Active online cheap, buy dapoxetine online. विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगर स्थित सहिद रंगशालामा गएराती सम्पन्न संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । संकटाको जितमा विदेशी खेलाडी जीब्रेल नायक बने ।

६१ औं मिनेटमा उनको प्रहारले जाली चुम्दा संकटा भाग्यमानी ठहरियो । बंगलादेशको बंगलादेश स्पोर्टिङ फुटबल क्लब नआएपछि गोल्डकपमा मौका पाएको संकटाले शनिबार फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी र थ्री स्टारबीचको विजेतासंग प्रतिष्पर्धा गर्नु पर्ने छ । पहिलो हाफसम्म दुबै टिमले बराबरी खेलेका थिए । २०७० सालको विराट गोल्डकप विजेता संकटाले जित निकाल्नका लागि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

पहिलो हाफमा एउटा पनि पोष्ट एट्याक गर्न नसकेको सशस्त्रले दोस्रो हाफपछि सुधारिएको प्रदर्शन गरे पनि नजिता आफ्नो पक्षमा पार्न सकेन ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले दोस्रो दर्जाका खेलाडी लिएर मैदानमा उत्रदा पनि राम्रो नतिजा निकाल्न सकिएको बताउनुभयो । सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले नयाँ खेलाडी भएका कारण जित हात पार्न नसकिएको प्रतिक्रिया दिनुभयो । महर्जनले फिनिसिङ टच दिन पनि आफ्ना खेलाडी चुकेको बताउनुभयो ।

नयाँ मैदान हुँदा र खेलाडीबीच आपसी तालमेल नमिल्दा नतिजा विपक्षीको पोल्टामा परेको उहाको प्रतिक्रिया छ । खेलको म्यान अफ दी म्याच संकटाका जीब्रेल घोषित भए ।

उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । आज दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिष्पर्धा हुने छ ।viagra

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३