प्रकाशित : २० चैत्र २०७४, मंगलवार १८:३७

विराटनगर, २० चैत । Malegra DXT without prescription, purchase lioresal. मोरङको ५ वटा स्थानीय तहका दुई दर्जन बढी किशोर–किशोरीका लागि रुपान्तरण प्रशिक्षक÷प्रशिक्षण तालिम कटहरीमा शुरु भएको छ ।

वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा नारी विकास संघले आयोजना गरेको १० दिने तालिममा ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका वडा नं. ५ र ६, बुढीगंगा गाउँपालिका, सुन्दरहरैचा नगरपालिकाको हरैचा र विराटनगर महानगरपालिका १९ वैजनाथपुरका गरि ३० जनाको सहभागिता रहेको छ ।

१० दिने तालिम पछि किशोर/किशोरीहरुले स्थानीय स्तरमा गएर ९ सय जनालाई विभिन्न विषयमा तालिम दिने नारी विकास संघकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ महिने तालिममा बाल विवाह, धुम्रपान मद्यपान, लैगिक हिंसा, प्रजनन स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिईने छ ।

वल्र्ड भिजनको सहयोगमा नारी विकास संघले गत जनवरी २०१८ देखि संरक्षण परियोजना अन्र्तगत ५ वटा स्थानीय तहमा बाल विवाह अन्त्यका लागि काम गरिरहेको छ ।zitromax

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३