प्रकाशित : १८ चैत्र २०७४, आईतवार १६:२१

विराटनगर, १८ चैत । buy Super Tadarise, acquire clomid. नेपाल भारतका पत्रकारवीच समाचार आदान प्रदान तथा पत्रकारको हकहितका लागि अन्तराष्ट्रिय प्रेस क्लव नेपाल च्याप्टर गठन भएको छ ।

नेपाल र भारतका पत्रकारहरुको समन्वयमा क्लव गठन भएको हो । पत्रकार हिरालाल साहको अध्यक्षमा प्रदेश नम्वर एक र दुुइका पत्रकारलाई समेटेर १९ सदस्यीय क्लव गठन गरिएको हो ।

क्लवको एक नम्वर प्रदेशको उपाध्यक्षमा कौशल निरौला, दुुई नम्वर प्रदेशको उपाध्यक्षमा गणेश ठाकुुर रहनु भएको छ । महासचिवमा पदम सरदार, उप महासचिवमा चन्दन रौनियार, सचिवमा एक नम्वर प्रदेशवाट नितेश चौधरी, दुुइ नम्वर प्रदेशवाट अनिल वर्मा रहनुु भएको छ ।

त्यसैगरी कोषाध्यक्षमा दुुई नम्वर प्रदेशवाट पारसमणी ठाकुुर तथा एक नम्वर प्रदेशवाट सह कोषाध्यक्षमा सुुुशिला पाठक रहनुु भएको छ ।

क्लवको सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेल, महासंघका उपाध्यक्ष कुुमोद अधिकारी, नेपाल प्रेस युुनियन मोरङ अध्यक्ष मीनकुुमार नवोदित, मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुुन्दर सुुतिहार लगायत रहनु भएको छ ।

क्लवले नेपाल, भारत, भुुटान तथा वंगलादेश लगायत सार्क राष्ट्रका पत्रकारलाई समेटेर समिति विस्तार गरिने इन्टरनेशनल क्लव भारतका अध्यक्ष रामानन्द सिंह रोशनले जानकारी गराउनुुभयो ।cialis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३