प्रकाशित : १५ चैत्र २०७४, बिहीबार ०६:३७

विराटनगर, १५ चैत । Kamagra Soft for sale, purchase dapoxetine. मैयादेवी बैजनाथ भट्टराई स्मृति प्रतिष्ठान ताप्लेजुङले २०७४ सालको साहित्यक पत्रकारिता पुरस्कार मेची दर्पण तथा पूर्वान्चल दर्पणका सम्पादक तथा बरिस्ठ गजलकार देवी पन्थीलाइ प्रदान गर्ने भएको छ ।

चैत्र १७ गते इलाम बजारमा एक भब्य कार्यक्रममा पन्थीलाई सो पुरस्कार हस्तान्तरण गरिने जानकारी प्रतिष्ठानकी अध्यक्ष कविता चापागाईंले बताउनु भयो ।

पन्थीले इलाममा बस्दा समता साहित्यक परिवारको स्थापना, इलाम पत्रकार संघको स्थापना, अन्तर्राष्ट्रिय काब्य सम्मेलनको आयोजना, समता लहरको सम्पादन, मेची दर्पण कोसम्पादन सम्पादन गनुभएको थियो ।

देवी पन्थी भीक्षु राष्ट्रिय साहित्य पुरस्कार, उत्कृष्ट समालोचना पुरस्कार, गजल रत्न पुस्कार, राष्ट्रिय शिक्षा पुरस्कार, जङगबीर बाल साहित्य पुरस्कार लगायत दर्जनौं पुरस्कार र सम्मानबाट सम्मानित हुनुभइको छ ।

प्रत्येक वर्ष फरक फरक जिल्लामा वितरण गरिदै आएको यो पुरस्कार गत वर्ष सुनसरी जिल्लामा कार्यक्रम गरि वितरण गरिएको थियो ।farmacia

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३