प्रकाशित : १४ चैत्र २०७४, बुधबार १७:०३

Erectalis buy online, clomid reviews. विराटनगर, १४ चैत । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा १२ का विद्यार्थीलाई आज एक कार्यक्रमका वीच विदाई गरेको छ ।

दोस्रो ब्याजको विज्ञान तथा व्यवस्थापन संकायका ७ सय ५० विद्यार्थीलाई मायाँको चिनो प्रदान गरी कक्षा–११ का विद्यार्थीले बिदाई गरका हुन ।

कार्यक्रममा कलेजले लिएको आन्तरिक, हिसान र उच्च मावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कायृक्रममा हिसान स्पोट्र्स मिटमा उत्कृष्ट हुने खेलाडिलाई समेत सम्मान गरेको छ ।

कार्यक्रममा प्रा.डा. तेजनारायण मण्डल, कलेजका प्रिन्सिपल सन्तोष भगत कलेजका निर्देशकहरु विष्णु दाहाल, रोशन राजवंशी र भुवन नेपाललगायतले शुभकामना दिएर विद्यार्थीको विदाई गरेका थिए ।lisinopril

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३