प्रकाशित : १२ चैत्र २०७४, सोमबार १८:३७

Tadalis SX online, buy dapoxetine online. विराटनगर, १२ चैत । दुई साता अघि नियुक्ती हुनु भएका १ न. प्रदेशका मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले आज सपथ लिनु भएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायधिश डा कुलरत्न भूर्तेलले आचार्यलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । प्रदेश प्रमुख प्रा.डा गोविन्द तुम्वाहाङको उपस्थितिमा उहाँलाई सपथ गराइएको हो ।

नेपालको संविधान २०७४ को धारा १६० अनुसार आचार्यलाई मुख्यमन्त्री शेरधन राईले नियुक्तीको लागी चैत २३ गते सिफारिस गर्नु भएको थियो । मन्त्रीपरिषदको सिफारिस पछि आचार्यलाई चैत २५ गते प्रदेश प्रमुख तुम्वाहाङले नियुक्ती गर्नु भएको थियो । आचार्य मुख्यमन्त्रीको कानूनी सल्लाहाकारका रुपमा रहनु हुने छ ।

उच्च अदातलको न्यायधिश सरह उहाँले काम गर्नुहुने छ । बरिष्ठ अभिवक्ता भैसकेका वकिलहरुबाट न्यायधिवक्ता नियुक्ती गर्न सक्ने व्यवस्था छ ।

आचार्य २०५७ सालमा नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष र २०५० मा मोरङ जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो । सपथ समारोहमा मुख्यमन्त्री राई, सभामुख प्रदिप भण्डारी, उपसभामुख सरस्वती पोखरेल, मन्त्रीहरु, सचिव तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।pharmacies

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३