Breaking News

बालबालिकाको क्षमता मूल्यांकन सम्बन्धी कार्यशाला

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार १७:२८

विराटनगर १० चैत्र । Malegra no rx, acquire lioresal. बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियमं) नेपालको आयोजनामा मोरङ र सुनसरीमा रहेका बाल क्लबका बालबालिका तथा किशोर किशोरीहरुको क्षमता मूल्यांकन सम्बन्धी २ दिने कार्यशाला विराटनगरमा सुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र मानव अधिकार तथा वातावरण मञ्च ( फरेन विराटनगर) को सहकार्यमा आज देखि कार्यशाला सुरु भएको हो ।
मानव अधिकार तथा बातावरण मञ्च ( फरेन ) विराटनगरका कार्यबहाक अध्यक्ष यज्ञ शर्माको अध्यक्षता तथा कन्सोर्टियमं नेपालकी कार्यकारी निर्देशक नुतन शर्माको उपस्थितीमा मोरङ जिल्ला भरीका बालक्लव, युवा समूह र किशोरी समूहमा आबद्घ भएकाहरुको सहभागितामा कार्यशाला सुरु भएको हो ।

बालबालिका तथा किशोर किशोरीहरुको क्षमता मूल्यांकन सम्बन्धी २ दिने कार्यशालामा कन्सोर्टियमं नेपालकी कार्यकारी निर्देशक नुतन शर्माले सहजीकरण गर्नु भएको छ ।

कार्यशालामा मोरङ जिल्लाभरीका बाल क्लव, युवा समूह र किशोरी समूहमा आबद्घ २५ जनाको सहभागिता रहेको छ ।motilium

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३