प्रकाशित : ६ चैत्र २०७४, मंगलवार १६:५३

विराटनगर, ६ चैत । Cialis no rx. Cialis online, buy zithromax online. पछिल्लो समय मोरङमा बलत्कारका घटनामा आफन्तको संलग्नता रहने गरेको पाइएको छ । बालिका, युवती, महिला र बृद्धा आफन्तबाटै बलत्कृत हुने क्रम घटना बढेर गएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा मोरङमा ४२ वटा बलात्कार र २७ वटा बलात्कार प्रयासका घटना भएको प्रहरीको तथ्याँकले देखाउएको छ ।

जस मध्ये ७० प्रतिशत घटनामा आफन्त र २० प्रतिशत घटनामा छिमेकीको संलग्नता रहेको पाइएको छ । प्रहरीले बलात्कार घटनामा जवरजस्ती करणी र बलत्कार प्रयासमा जवरजस्ती करणी उद्योगको मुद्धा चलाउने गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी विष्णुहरि कोइरालाका अनुसार पछिल्लो समय भएका बलात्कारका घटना मध्ये अधिकांशमा आफन्तको संलग्नता रहेको छ ।

७० प्रतिशतमा आफन्त, २० प्रतिशतमा छिमेकी र चिनजानका एवं १० प्रतिशत घटनामा बाहिरका व्यक्तिको संलग्नता पाइएको उहाँले बताउनु भयो । बलात्कार घटनाका विभिन्न प्रकृति र अवस्था हेर्दा बालिका, युवती, महिला र बृद्धा आफन्तबाटै असुरक्षित हुँदै गएको कोइरालाले बताउनु भयो ।

विश्वास गरेर आफन्तकोमा हेरचाह र संरक्षणका लागि भनेर राखिए पनि अपराधिक मनोवृत्ति भएकाले त्यसको फाइदा उठाउँदै बालिकालाई बलात्कार गर्ने गरेको प्रहरी तथ्याँकले पुष्टि गरेको छ । अधिकांश घटना लागूऔषध र मादक पदार्थ सेवनका कारणले भएको प्रहरीले जनाएको छ ।

कतिपय अवस्थामा आफन्तले गरेको यौनजन्य क्रियाकलापमा पनि चुपचाप बस्ने कारणले प्रहरीमा केही घटना ढिलो गरेर मात्रै आउने गरेको डीएसपी कोइरालाले बताउनुभयो ।cialis jelly

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३