Breaking News

अरुण तेश्रोका मजदुरले ज्याला पाएनन्

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १३:३६

संखुवासभा, ५ चैत । Tadacip for sale, acquire clomid. संखुवाुसभाको अरुण तेस्रो प्रवेश मार्गमा कार्यरत मजदुरले ६ महिनादेखि ज्याला नपाएको गुनासो गरेका छन् । लुम्बिनी, एमके सिह एण्ड ब्रदर्श जेभीले मजदुरलाई ज्याला नदिएको हो ।

छ्याङ्कुटी देखि दिदिङको पुखुवासम्म निर्माणाधिन सडकमा काम गर्ने १ सय ५० जना मजदुरले ज्याला नपाएका हुन् । ठेकेदार कम्पनीले काम लगाएर ज्याला नदिएको मजदुर कमल राईले बताउनु भयो । उहाका अनुसार काम गरेदेखि ठेकेदारले रकम दिएका छैनन् ।

एक जना मजदुरले कम्तिमा पनि ६० हजार देखि ९० हजारसम्म रकम दिन बाँकी रहेको उहाले बताउनु भयो । ज्याला नपाएपछि एकसाता देखि मजदुरले काम छाडेका छन् । उनीहरु ठेकेदारसंग ज्याला माग्दै सदरमुकाम खाँदबारी आएका छन् ।

रकम नपाएपछि सडकको काम पनि ठप्प भएको छ । यहाँ काम गर्न खोटाङ, उदयपुर, दोलखा लगायतका जिल्लाबाट मजदुर आएका छन् ।

सडक निर्माणको लुम्बिनी, एमके सिह एण्ड ब्रदर्श जेभीले पेटी ठेकेदारलाई काम गर्न लगाएको मजदुरको आरोप छ । ज्याला नपाएपछि सरोज, टिकाराम र लक्ष्मण राईको टोली घर फर्किसकेका छन् ।viagra

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३