Breaking News

जुनियर मिस मोर्डन एराको उपाधि एलेक्सालाई

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार १८:४९

Extra Super Tadadel no rx, buy dapoxetine. विराटनगर, ३ चैत । मोर्डन एरा स्कूल विराटनगरले आयोजना गरेको ‘मोर्डन एरा ग्राण्ड फिनाले’ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता अन्र्तगत किड्सतर्फ मिस मोर्डन एराको उपाधि विराटनगरकी एलेक्सा विष्टले जितेकी छिन् ।

विद्यालयले हरेक शुक्रबार मिस मोर्डन एरा प्रतियोगिता गर्दै आएको थियो । हरेक राउण्डमा फस्ट हुँदै आएकी विष्टले फाईनलमा पनि उत्कृष्ट रहिन ।
उपाधिसँगै उनले नगद ५ हजार र ट्रफि जितेकी छिन् । नर्सरीमा अध्ययनरत उनी पढाईमा पनि अब्बल रहेको उनका बुवा अनिल विष्टले बताए ।
बिद्यालयमा आयोजित मोर्डन एरा सिंगिङ्ग स्टार, मोडन एरा डान्सिङ स्टार र मिस्टर एण्ड मिस मोर्डन एरा प्रतियोगिता भएको थियो ।clomid

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३