प्रकाशित : ३ चैत्र २०७४, शनिबार १८:४९


Extra Super Tadadel no rx, buy dapoxetine. विराटनगर, ३ चैत । मोर्डन एरा स्कूल विराटनगरले आयोजना गरेको ‘मोर्डन एरा ग्राण्ड फिनाले’ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता अन्र्तगत किड्सतर्फ मिस मोर्डन एराको उपाधि विराटनगरकी एलेक्सा विष्टले जितेकी छिन् ।
विद्यालयले हरेक शुक्रबार मिस मोर्डन एरा प्रतियोगिता गर्दै आएको थियो । हरेक राउण्डमा फस्ट हुँदै आएकी विष्टले फाईनलमा पनि उत्कृष्ट रहिन ।
उपाधिसँगै उनले नगद ५ हजार र ट्रफि जितेकी छिन् । नर्सरीमा अध्ययनरत उनी पढाईमा पनि अब्बल रहेको उनका बुवा अनिल विष्टले बताए ।
बिद्यालयमा आयोजित मोर्डन एरा सिंगिङ्ग स्टार, मोडन एरा डान्सिङ स्टार र मिस्टर एण्ड मिस मोर्डन एरा प्रतियोगिता भएको थियो ।clomid