प्रकाशित : १ चैत्र २०७४, बिहीबार १५:५८

Viagra Jelly for sale, purchase zithromax. विराटनगर, १ चैत । प्रतिनिधिसभाको उपसभामुखमा मोरंगकी एमाले सांसद डा शिवमाया तुम्बाहाम्फेले उम्मदेवारी दिनुभएको छ ।

मोरंगबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहनु भएकी डा तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी हुनुहुन्छ ।

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले बताउनुभयो ।

भोलिको प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदवारीउपर छलफल गरिने र त्यसपछि मत विभाजन गरिने सचिवालयले जनाएको छ ।

उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । उपसभामुखमा बाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे र नेपाली काँग्रेसकी पुष्पा भुसाल गौतमवीच प्रतिष्पर्धा हुन लागेको हो ।biaxin

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३