प्रकाशित : १७ फाल्गुन २०७४, बिहीबार २१:५६

काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी अस्वस्थ हुनुभएको छ ।

बुधबार साँझ एक्कासी अस्वस्थ हुनुभएका अध्यक्ष पहारीको अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको संघका महासचिव किरण पौडेलले जानकारी दिनुभयो । पहारीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उहाँलाई केही दिनसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको महासचिव पौडेलले बताउनुभयो ।

पहारीलाई चिकित्सक डा रामनारायण शाह र डा नीरज नेपालले उपचार गरिरहनुभएको छ । पहारी कास्कीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । buy Forzest online cheap, buy clomid. ampicillin

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३