Breaking News

विराटनगर, १४ फागुन । Viagra Professional buy online, Zoloft withoutprescription. मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भ्रष्टाचार र दण्डहीनता अन्त्यका लागि कुनै सम्झौता नगर्ने बताउनु भएको छ ।

आज प्रदेशसभा बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री राईले भष्टाचार र दण्डहीनता अन्त्यका लागि शून्य सहनशीलताको नीति लिने बताउनु भएको हो । उहाँले कालोबजारी नियन्त्रण गरिने र कृतिम अभाव, महंगी र मिसावट नियन्त्रण गर्न प्रदेश सरकारले आवस्यक कदम चाल्ने बताउनुभयो । प्रदेश भित्रका गौरवका आयोजनाको अवस्थाबारे बुझ्ने काम भईरहेको मुख्यमन्त्री राईको भनाई छ ।

रानी–विराटनगर, धनकुटा, संखुवासभा हुँदै किमाथांका जोड्ने सडक समयमै निर्माण सम्पन्न गर्नका लागि संवन्धित पक्षको ध्यानाकर्षण गराउने काम भएको प्रदेश बैठकलाई जानकारी गराउनु भएको थियो ।

मन्त्रिपरिषद् थोरै विस्तार गरेर छरिदो मन्त्रिपरिषद् बनाउन आफु लागि परेको मुख्यमन्त्री राईले बताउनुभयो । कानुन, पूर्वाधार र कर्मचारी अभावकावीच पनि प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ काम थाल्न अफ्ठ्यारो छ तर सरकार अल्मलिएको छैन ।’ उहाँले प्रदेश सरकार एक सय दिनको योजना तयारीमा लागेको भन्दै उहाँले आफ्नो कामको प्राथमिकताको सूची तयार गरी सय दिने योजना सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

प्रदेशमा धेरै ऐन कानुनहरु निर्माण गर्नुपर्ने भएकाले प्रदेश सरकार कानुन निर्माणमा केन्द्रित हुने र ठूला आयोजना अनुगमन तथा गुणस्तर कायममा पनि उत्तिकै ध्यान दिने मुख्यमन्त्री राईले बताउनुभयो ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३