Breaking News

विराटनगर, ६ फागुन । order Sildalis online cheap, cheap clomid. विप्लव नेतृत्वको नेकपा माओवादीका २ सय बढी नेता कार्यकर्ता आज मोरंगको विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको माओवादीको युवक संगठन राष्ट्रिय युवा जनस्वयंमसेवक संगठनको तेश्रो राष्ट्रिय सम्मेलन आज विराटनगरको गुद्रीमा आयोजना गरिएको थियो ।

प्रशासनले कार्यक्रम नगर्नू भनी दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले नेता कार्यकर्ता पक्राउ गरेको जनाएको छ । सो कार्यक्रमका प्रमुख अतिथि स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली सहित ४ जना केन्द्रिय स्तरका नेता सहित कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोलिटव्युरो सदस्य भोजपुरका पदम राई, केन्द्रिय सदस्य रुकुमका कमल खड्का, सुर्खेतका नविन राना रहेका छन् ।

४ जना केन्द्रिय नेता सहित २ सय वढीलाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।cialis

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३