प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार २१:५५

buy Cialis Professional, purchase zithromax. विराटनगर, ३ फागुन । नव नियुक्त सामाजिक विकासमन्त्री जीवन घिमिरेले आजै पदभार ग्रहण गर्नु भएको छ । अपरान्ह शपथ ग्रहण पछि मन्त्रालयमा गएर पदभार ग्रहण गर्दै मन्त्री घिमिरेले महत्वपूर्ण दुईवटा निर्णय समेत गर्नु भएको छ ।

उहाँले सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमबाट पठन पाठन गर्ने व्यवस्था गर्न संवन्धित निकायलाई निर्देशन दिने निर्णय गर्नु भएको छ । मन्त्री घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्नका लागि संयन्त्र बनाई काम गर्न संवन्धित निकायलाई निर्देशन दिने निर्णय गर्नु भएको मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्रीले जानकारी दिनु भयो ।

सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र भित्र शिक्षा, स्वास्थ्य, सरसरफाई, महिला, बालबालिका यूवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा तथा संस्कृती र श्रम तथा रोजगार रहेको छ ।sildenafil

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३