Breaking News

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार १४:०४

काठमाण्डौं, ३ फागुन । Zenegra for sale, order lioresal. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ४१ औं प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले आज नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले हिजो मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिने कार्यक्रम छ ।

सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।pharmacy

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३