प्रकाशित : २६ माघ २०७४, शुक्रबार ११:१५

Viagra Plus buy online, zithromax reviews. विराटनगर, २६ माघ । प्रदेश नं १ मा एमाले संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । संसदीय दलको कार्यालय जिल्ला समन्वय समिति मोरंगमा हुने निर्वाचनमा दुई नेतावीच प्रतिष्पर्धा हुने भएको हो ।

नेता चयनका लागि अहिले केहीवेर पछिबाट निर्वाचन प्रकृया शुरु हुने भएको छ । मतदान दिउँसो २ बजेलाई निर्धारण गरिएको छ । संस्थापन पक्षबाट शेरधन राई र नेपाल पक्षबाट भीम आचार्यवीच संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको हो ।

प्रदेश नं १ मा एमालेका बहुमत सदस्य रहेका छन् । ९३ सदस्य मध्ये एमालेका मात्रै ५१ जना सांसद रहेका छन् । बहुमत सदस्य एमालेको भएकाले संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएपछि दुई नेतावीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

राई पार्टी पोलिटव्युरो सदस्य हुनुहुन्छ भने आचार्य सचिव हुुनुहुन्छ ।

यसैवीच मुख्यमन्त्रीको प्रतिष्पर्धामा रहनु भएका केन्द्रिय सदस्य जीवन घिमिरे भने दौडबाट पछि हट्नु भएको छ ।lisinopril

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३