Breaking News

प्रभु लाईफ इन्स्योरेन्सको प्रदेशस्तरीय सेवा सुरु

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार २१:५९

दीपक निरौला Cialis Black without prescription, lioresal reviews.
इटहरी, २२ माघ । मुलुक संघीय संरचनामा प्रवेशगरे सँगै केन्द्रियस्तरमा रहेका सेवा प्रदायक कम्पनीहरू पनि धमाधम प्रदेशतिर आफ्ना सेवा विस्तारमा लागेका छन् ।

पछिल्लो समय प्रभु विकास कम्पनीले आफ्नो १८ औं सेवा विस्तार जीवन बीमालाई उपत्यका बाहिर एक नम्बर प्रदेशको इटहरीमा प्रदेशस्तरीय कार्यालय स्थापना गरेको छ ।

सोमबार इटहरीमा नयाँ कार्यालयको समुद्घाटन कम्पनीका प्रमुख किशोरप्रसाद लामिछानेले गर्नुभयो । प्रभु लाईफ इन्स्योरेन्सले इटहरीमा प्रदेशस्तरीय केन्द्रिय कार्यालय विराटनगर, धरान, दमक, विर्तामोडलगायतमा शाखा विस्तार गर्ने प्रमुख लामिछानेले बताउनुभयो ।

जीवन बीमा परोपकारी कार्यका साथै व्यशाय भएकाले यस क्षेधमा पनि हात हालेको उहाँले बताउनुभयो । यस जीवन बीमा कम्पनीले हाल ४ वटा नयाँ बीमा योजना लागू गर्ने तयारी रहेको समेत उहाँले बताउनुभयो ।

माइक्रो बीमा अर्थात् लघु बीमा अन्तर्गत माइक्रो म्यादी, माइक्रो जीवन बीमा,बालबच्चा जीवन बीमा र रेगुलर म्यादी जीवन बीमा रहेका छन् । नेपालमा जीवन बीमा त्यति प्रभावकारी रुपमा आउन नसकेको गुनासो आइरहेको बेला प्रभु जीवन बीमाले आफ्नो प्रभाव कसरी कायम राख्ने हो त्यो भने हेर्न बाँकी नै छ ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३