प्रकाशित : १३ माघ २०७४, शनिबार १८:४७

buy Eriacta online, zithromax reviews. विराटनगर, १३ माघ । प्रदेश नम्वर १ को पहिलो प्रदेश सभाको बैठक आगामी सोमबार तोकिने भएको छ ।

माघ ७ गते प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराएर काठमाण्डौं प्रस्थान गर्नु भएको प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङ सोमबार विहान काठमाण्डौंबाट विराटनगर आउने र त्यस पछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक दलसँगको छलफल पछि कानुनविद्हरुसँग छलफल गरि दिउँसो साढे ३ वजे प्रदेश प्रमुख निवास सुनसरी–मोरङ सिंचाई आयोजनामा पत्रकार सम्मेलन गरि पहिलो बैठकको मिति घोषणा गर्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रदेश प्रमुखको कार्यालयले माघ २२ गते भित्र पहिलो बैठक बस्नेगरि तयारी गरेको बताएको छ । प्रदेश नम्वर १ बाहेक अन्य प्रदेशहरुले पहिलो बैठकको मिति घोषणा भईसकेको छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३