प्रकाशित : १३ माघ २०७४, शनिबार ०७:२०

buy Zenegra online, buy clomid online. सिरहा, १३ माघ । काठमाण्डौंबाट पुर्व तर्फ आउँदै गरेको सवारी धनुषामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ४ जना घाईते भएका छन ।

आज विहान बा ९ च ३३१४ नम्वरको सुमो धनुषाको गणेशमान चारनाथ ८ पोर्तहामा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको सिरहा बन्दीपुरका ट्राफिक प्रहरी हवल्दार जयनारायण महतोले बताउनुभयो ।

मृतकहरुमा पाँचथरको रवि ६ की ३३ वर्षीया प्रनिता राई, संखुवासभाका २९ वर्षीय नयाराज जिमी, विराटनगर ४ की ३५ का वर्षीया शारदा रेग्मी दहाल, मोरंगका ४० वर्षीय खेमकुमार रानामगर, लेटाङ ८, ३३ प्रल्हाद न्यौपाने र खोटाङ निर्मलीडाँडाका ३० वर्षीय ज्ञानबहादुर चौहान रहेका छन् । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

घाइते मध्ये संखुवासभाका २२ वर्षीय छत्रबहादुर जिमीको अवस्था गंभिर रहेको धनुषा ढल्केवरका प्रहरी सहायक निरिक्षक प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार विपरित दिशाबाट आएको गाडीको लाइटमा आखा नदेखेर अनियन्त्रित भई सडक छेऊमै रहेको पोखरीमा सुमो खसेको हो ।viagra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३