प्रकाशित : ८ माघ २०७४, सोमबार ०७:१६

Cialis Super Active without prescription, buy clomid online. विराटनगर, ८ माघ । शितलहरका कारण प्रभावित स्कुले बालबालिकालाई लक्षित गर्दै पेशागत महासंघ नेपाल राष्ट्रिय समितिले न्यानो कपडा वितरण गरेको छ ।

मोरङका विभिन्न १३ विद्यालयका विपन्न ६ सय विद्यार्थी र तिनका परिवारलाई आइतबार एक कार्यक्रमको आयोजना गरि महासंघले न्यानो कपडा वितरण गरेको हो ।

केन्द्रिय समितिको आयोजना तथा जिल्ला समितिको व्यवस्थापनमा भएको कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले कपडा हस्तान्तरण गरे । विद्यार्थीलाई स्वेटर तथा निजका अभिभावकहरुलाई ६ सय थान ब्ल्यांकेट बितरण गरिएको पेशागत महासँघ मोरङका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

महासंघ १ नम्बर प्रदेश समितिका संयोजक शंकर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, १ नम्बर प्रदेश सांसद जीवन घिमिरे र सावित्रा रेग्मीलगायतको उपस्थिती रहको थियो । कार्यक्रम जनपथ माविको प्रांगणमा भएको हो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३