Breaking News

विराटनगर २९ पुस । Silfar buy online, acquire zithromax. विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा जेसीज टेष्टी–टेष्टी हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

२१ बर्षदेखि देखि निरन्तर हुँदै आएको प्रतियोगिताको २२ औं संस्करण भोली देखि शुरु हुँदै छ । स्थानीय वीरेन्द्र सभागृहमा हुने प्रतियोगितामा प्रदेश नम्वर १ र आसपासका क्षेत्रका ३६ वटा विद्यालयवीच प्रतियोगीता हुन लागेको हो ।

नेपालमा यतिको लामो र निरन्तर रुपमा हाजिरीजवाफ प्रतियोगीताको इतिहास नभएको विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदाश श्रेष्ठले वताउनु भयो ।

प्रतियोगितालाई ऐतिहासीक र भव्य वनाउने क्रममा गतबर्षबाट नगद पुरस्कारको समेत व्यवस्था गरिएको जुनियर जेसीज अध्यक्ष सनराईज चौधरीले जानकारी दिनुभयो । प्रतियोगिता माघ ४ गते सम्म हुने कार्यक्रम संयोजक रितेश मैनालीले बताउनुभयो ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३