प्रकाशित : २२ पुष २०७४, शनिबार १८:५७

विराटनगर, २२ पुस । Cialis Soft no rx, acquire Zoloft. तेजेन्द्रबहादुर भण्डारीको संयोजकत्वमा ११ सदस्यीय अनलाइन मिडिया समूह मोरङ गठन गरिएको छ ।

आज विराटनगरमा मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भेलाले भण्डारीको संयोजकत्वमा समिती गठन भएको हो । समितिको सहसंयोजकमा अम्विका भण्डारी, सचिवमा पुष्पराज थपलिया र कोषाध्यक्षमा निरज कोइरालालाई चयन गरेको छ ।

सदस्यहरुमा बाबुराम भण्डारी, प्रेम देवान, भवेश मण्डल, मातृका पौडेल, दिनेश सुव्वा, गोपाल काफ्ले र आशिष विष्ट रहेका छन् । बन्धु पोखरेल, महेन्द्र विष्ट, विक्रम लुईटेल र कुमार लुईटेललाई सल्लाहकारमा चयन गरिएको छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३