प्रकाशित : २२ पुष २०७४, शनिबार १८:५१

Cialis buy online, acquire lioresal. विराटनगर २२ पुस । इनोभेटिभ घर नेपाल र युजआर्ट नेपालको आयोजनामा ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ सम्बन्धी दुई दिने प्रर्दशनी विराटनगरमा सम्पन्न भएको छ ।

नेपालमा कला र प्रविधिको प्रभाव र सम्भाव्यतामा जोड दिने उद्देश्यका साथ विराटनगरको आरोहण गुरुकुलमा पुस २१ र २२ गते ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’को प्रदर्शनी गरिएको थियो । डिजिटल उत्पादन, इन्टरनेटसँग सम्बन्धित सामाग्री, कृत्रिम बौद्धिकता र रोबोटीक कलाको पृष्ठप्रकाशमा पछिल्ला प्राविधिक विकासले कसरी सम्भव भइरहेका छन् भन्ने उद्देश्यको प्रर्दशनी गरिएको इनोभेटिभ घर नेपालका अध्यक्ष विक्रान्त कार्कीले बताउनुभयो ।

प्रर्दशनीमा १० वटा स्टलहरु रहेका थिए । दुई दिने प्रर्दशनीमा करिव ३ हजारले अवलोकन गरेको अध्यक्ष कार्कीको भनाई छ । प्रर्दशनीसँगै आयोजकले विकास जोशीद्धारा निर्देशित प्रविधि नाटक ‘मिरा मिराज’ पनि मञ्चन गरेको छ ।zitromax

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३