प्रकाशित : २१ पुष २०७४, शुक्रबार ०७:४६

Vigora without prescription, dapoxetine reviews. रंगेली, २१ पुस । विद्यालय अनुगमको क्रममा मोरङ्गको रंगेलीका एक शिक्षक छड्केमा परेका छन् ।

रंगेली नगरपालिका सहितको संयुक्त अनुगमनमा लक्ष्मी आधारभुत विद्यालय बवियाविर्ताका शिक्षक दुुर्गाप्रसाद ढकाल मदिरा सेवन गरी विद्यालयमा आएको भेट्टीएपछी छड्केमा परेका हुन् ।

मदिरा सेवन गरी विद्यालय आएका उनलाई अनुगमन टोलीले भेटेपछी विद्यालय बाटै प्रहरी लगाएर पक्राउ गरीएको छ । शिक्षक ढकाल इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।

यता शिक्षक ढकालले विद्यालयको संचित बिदा मध्ये दुई दिन जाडो बिदा दिएको अवस्थामा विद्यालय अनुगमन भएको र आफु घरायसी कामले दमकमा रहेको बेला विद्यालय आउन नसक्ने अवस्थामा रहेको जानकारी गराउदा पनी जसरी भएपनी अनुगमन रहेकाले आउनुपर्ने भनी बोलाइएको बताए ।

विद्यालयको भौतिक पुर्वाधार तथा अवस्था बुझन रंगेली नगरपालीकाका मेयर दिलीप वगडीयासहितको टोलीले एक साता देखी रंगेली भित्रको विद्यालयको अनुगनम गरिरहेको छsildalis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३