Breaking News

दोबाटेको घुम्ती उत्सव आज

प्रकाशित मिति : १९ पुष २०७४, बुधबार ११:०९

Viagra Professional for sale, online Zoloft. विराटनगर, १९ पुस । पथरी मिडिया प्रा.लि.को प्रस्तुति टेलिसिरियल शंकर ज्वेलर्सद्वारा प्रायोजित ‘दोबाटे’ले आफ्नो १ सय ५१ भाग सफलतापूर्वक पस्किसकेपछि पथरीशनिश्चरेमा आज ‘घुम्ती उत्सव’ गर्दै छ ।

मंगलबार पत्रकार सम्मेलनमा ‘दोबाटे’ टेलिसिरियलका कलाकारहरु, प्राविधिकहरुले १ सय ५१ भाग सम्म आइपुग्दा हर्षित भएको बताए ।

टेलिसियलका निर्देशक हरेन्द्र खत्रीले भने–‘आज हामी धेरै हर्षित मोफसलबाट पनि हामीले यतिका दिनसम्म यो सिरियललाई दर्शक माझ ल्याउन सफल भयौं ।’ उनले थपे–‘हामीलाई केन्द्रबाट सिनियर कलाकारहरुले हौसला प्रदान गरिरहनुभएको छ ।

त्यसैले आगामी दिनमा सिरियललाई अझ बजबुत बनाएर लानेछौं । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव सन्तोष राई, प्रदेश पार्षद मोहन भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।

घुम्ती उत्सव आज पथरीशनिश्चरेको किर्तिपुर बजार, शनिश्चरे बजार र अन्त्यमा पथरीको जनआन्दोलन चौकमा आएर समापन गरिने कलाकार अभय पोखरेलले जानकारी दिए ।avana

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३