प्रकाशित : १८ पुष २०७४, मंगलवार ०७:३३


विराटनगर, १८ पुस । Apcalis SX for sale, cheap clomid. विराटनगर –२, स्थित बूढानिलकण्ठ अङ्गेजी माविमा विभिन्न कार्यक्रमका साथ ‘नेपाली टोपी दिवश’ मनाइएको छ ।
कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले राष्ट्रिय टोपी, कसैले भादगाउँले त कसैले पाल्पाली टोेपी लगाएका थिए ।
“हाम्रो नेपाली टोपी : हाम्रो गौरव, हाम्रो शान, हाम्रो पहिचान ” भन्ने नाराका साथ “नेपाली राष्ट्रिय टोपी” लगाएर विद्यार्थीहरुलाई यस सम्बन्धि महशूस पनि गराइएको थियो ।
राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरुको र्यालीले नजिकका पानिटैङ्की, तिनपैनी लगायतका स्थानहरुको परिक्रमा समेत गरेको थियो ।clomid