प्रकाशित : १८ पुष २०७४, मंगलवार ०७:३३

विराटनगर, १८ पुस । Apcalis SX for sale, cheap clomid. विराटनगर –२, स्थित बूढानिलकण्ठ अङ्गेजी माविमा विभिन्न कार्यक्रमका साथ ‘नेपाली टोपी दिवश’ मनाइएको छ ।
कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले राष्ट्रिय टोपी, कसैले भादगाउँले त कसैले पाल्पाली टोेपी लगाएका थिए ।

“हाम्रो नेपाली टोपी : हाम्रो गौरव, हाम्रो शान, हाम्रो पहिचान ” भन्ने नाराका साथ “नेपाली राष्ट्रिय टोपी” लगाएर विद्यार्थीहरुलाई यस सम्बन्धि महशूस पनि गराइएको थियो ।

राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरुको र्यालीले नजिकका पानिटैङ्की, तिनपैनी लगायतका स्थानहरुको परिक्रमा समेत गरेको थियो ।clomid

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३