प्रकाशित : १७ पुष २०७४, सोमबार १८:४८

विराटनगर, १७ पुस । order Intagra online cheap, generic zithromax. आर्ट अफ लिभिङ्गद्वारा दुई ठाँउमा कम्बलको साथै न्यानो लुगाको वितरण गरिएको छ ।

गत पुष १ गते कटहरी–१ का ऋषिदेव समुदायलाई १ सय ५० थान कम्बलको साथै न्यानो लुगा वितरण गरिएको थियो भने पुस १५ गते सुनसरीको बर्जु–१ मा विभिन्न टोलका ७० वृद्धवृद्वाहरु लाई कम्बल वितरण गरियो ।

सो अवसरमा प्रशिक्षक पंकज बंसलले योग–ध्यानको महत्व सम्झाउँदै सबैलाई केही बेर ध्यान र सत्संगको अनुभव गराउनु भएको थियो ।
आर्ट अफ लिभिङ्गका कार्यकर्ताद्वारा विगत चार वर्षदेखि जाडोयाममा न्यानो लुगाको वितरण गर्दै आएको कुरा संस्थाका वरिष्ठ सदस्य मनोज तोदीले बताउनु भयो ।

आध्यात्मिक गुरु श्री श्री रविशंकरद्वारा प्रतिपादित सेवा साधना सत्संगको मूल मन्त्रलाई आत्मसात गर्दै नेपाल लगायत विश्वका १ सय ६० देशमा विभिन्न उमेर समूहका मानिसहरु को उन्नत स्वास्थ्य, मानसिक शान्ति तथा सर्वाङ्गिण विकासका लागि विभिन्न प्रकारका कोर्सहरु संचालन गरिन्छ ।

संस्थाद्वारा वृहतरुपमा सेवा तथा परोपकारका कार्यहरु गरिंदै आएको छ । बिराटनगरमा पनि नियमितरुपमा विभिन्न शिविरहरु को संचालन गरिंदैआएको छ ।top avana

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३