प्रकाशित : १७ पुष २०७४, सोमबार १८:४४

विराटनगर, १७ पुस । Forzest for sale, lioresal online. विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउनु पर्ने माग गर्दै आज मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको संयुक्त रुपमा गएको टोलीले उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँग भेटघाट गरेको छ ।

भेटमा दुवै संस्थाका अध्यक्षहरुले मन्त्री गच्छदारलाई ज्ञापन पत्र दिंदै विराटनगरको भौतिक पूर्वाधार लगायतका विकास निर्माणका कुराहरुलाई ध्यान दिँदै विराटनगरलाई राजधानी बनाउनु पर्ने उल्लेख गरिएको थियो ।

विराटनगरलाई राजधानी बनाउने सवालमा मन्त्री गच्छदार सकारात्मक देखिनु भएको थियो । मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको टोलीले हिजो राजधानीको माग गर्दै विराटनगरमा बृहत र्यालीको आयोजना गरेको थियो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३