प्रकाशित : १६ पुष २०७४, आईतवार १२:४७

buy Viagra Soft online, order clomid. विराटनगर, १६ पुस । विराटनगरलाई प्रादेशिक राजधानी बनाउनका लागि आज बृहद र्यालीको आयोजना गरिदै छ ।

अहिले केहीवेर पछि स्थानीय सहिद रंगशालाबाट र्याली शुरुहुने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ र उद्योग संगठनको मुख्य आयोजनामा हुने बृहत र्यालीमा तीन दर्जन बढी संघ संस्थाको सहभागिता रहने अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।

बृहत र्यालीमा प्याब्सन, एनप्याव्सन, विराट व्यापार संघ, घरेलु महासंघ लगायत विभिन्न गैरसरकारी संघसंस्थाहरु, उद्योगी व्यवसायी, बुद्धीजीवि लगायतको सहभागिता रहने उहाँको भनाई छ । विराटनगरलाई एक नम्वर प्रदेशको राजधानी बनाउनु पर्ने मुख्य माग सहित र्यालीको आयोजना गरिएको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

आज महानगरपालिकामा वसेको बैठकले र्यालीलाई बृहत बनाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

आयोजक संस्थाले र्यालीमा सहभागि हुन सवै मोरङबासीमा आग्रह समेत गरेको छ । सहिद रंगशालाबाट शुरु भउको र्याली स्थानीय महेन्द्र चोकमा आएर कोणसभामा परिणत हुने बताईएको छ ।lady era

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३