प्रकाशित : ११ पुष २०७४, मंगलवार १७:०५


रंगेली, ११ पुस । Apcalis SX without prescription, acquire clomid. मोरङ्गको सुनवर्षि नगरपालीका ३ मा सालनाल सहित नवजात शिशुलार्ई फालेर बेपत्ता भएकी एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा झापा मेची नगरपालीका ७ घर भई सुनवर्षि नगरपालीका ३ माईतीघर बस्दै आएकी २४ वर्षिया सृजना तिम्सीना (विष्ट) रहेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीले आज बिहान सुनवर्षि नगरपालीका ३ भेलाई टोल स्थित खोल्सामा सालनाल सहित मृत अवस्थामा नवजात शिशु फेला पारेको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिबबाबु खड्काका अनुसार तिम्सीनालाई सुनवर्षि नगरपालीका ३ स्थित माईती घरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पति वैैदेशीक रोजगारीको शिलशिलामा रहेको बखत अबैध रुपमा गर्भ रहेकाले नवजात शिशुलाई जन्म दिएर फालेको अनुसन्धान बाट खुलेको जनाएको छ ।
प्रहरीले तिम्सीना विरुद्ध कर्तव्य ज्यान अन्र्तगत मुद्धा चलाउने जनाएको छ ।pharmacy