प्रकाशित : ७ पुष २०७४, शुक्रबार १६:५२

विराटनगर, ६ पुस । Viagra buy online, acquire dapoxetine. विराटनगरको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल विराटनगर दुई वर्ष पुरा गरि तेश्रो बर्षमा प्रवेश गरेको छ ।

प्राकृतिक चिकित्सा फिजियोथेरापी तथा अन्य बैकल्पिक चिकित्सा पद्धतीका माध्यमबाट विभिन्न हाडजोर्नी तथा नशा संवन्धिको उपचार गर्दै आएको हस्पिटलले बार्षिकोत्सवको अवसरमा पुस ९ गते निशुल्क हाडजोर्नी तथा नसा शिविर र पुस १० गते रक्तदान कार्यक्रम गरिने अस्पतालको अध्यक्ष रुपेश अधिकारीले जानकारी दिनुभयो ।

आज पत्रकार सम्मेलन गरि उहाँले अस्पतालबाट दुई वर्षको अवधिमा ४३ हजारले सेवा लिएको बताउनुभयो । अध्यक्ष अधिकारीका अनुसार ४ हजार विरामीको निशुल्क उपचार गरिएको छ ।

४० हजार निशुल्क स्वास्थ्य शिविर चलाएको अध्यक्ष अधिकारीको भनाई छ । यसैवीच अस्पतालको पत्रकार र तिनका परिवारका सदस्यलाई उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३