प्रकाशित : ६ पुष २०७४, बिहीबार १७:४४

Intagra buy online, generic lioresal. विराटनगर, ६ पुस । सरकारले वाढी पीडितहरुको राहतका लागी विभिन्न कार्यक्रमका लागी राहत रकम पठाएको छ । पुर्वका पाँच वटा जिल्लाका लागि कृषि विकास मन्त्रालयले रकम निकास गरेको हो ।

सरकारले मोरङ, झापा, सिराहा, सप्तरी तथा झापाा जिल्लाका लागी रकम निकासा गरेको क्षेत्रिय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । जस अनुुसार मोरङका लागी ५ करोड ४२ लाख, झापाका लागी १२ करोड १५ लाख, सप्तरीका लागी ६ करोड ८ लाख, सिरहाका लागी ६ करोड २६ लाख तथा सुुनसरीका लागी ५ करोड ४६ लाख रुपैया निकासा भएको कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीले वताउनुुभयो ।

पाचवटा जिल्लाका लागी वाढी पीडितका किसानका लागी ३६ करोड भन्दा वढि रकम निकास भएको र सोही अनुुसार जिल्ला कृषि विकास कार्यालय हरुले किसानका लागी राहतका कार्यक्रमहरु संचालन गर्न लागेको उहाले वताउनुुभयो ।

सरकारले निकासा गरेको रकम अनुुसार कृषि विकास कार्यालयहरुले किसानलाई लक्षित गरेर तरकारीको विउ, माछाका भुुरा वितरण देखी साना सिचाई आयोजना कार्यक्रम, वगर खेती, खेत सुुधार कार्यक्रम ,साना सिचाई कार्यक्रम, प्रागारिक मल उत्तपादन , फलफुुल खेती जस्ता कायृक्रममा सोहोलियत प्रदानगर्ने जनाइएको छ ।

गत साउन २८ र २९ गते आएको वाढिका कारण पुुर्वमा कृषिक्षेत्रमा २० अर्वभन्दा वढिको क्षति भएको अनुुमान गरिएको छ । वाढिवाट पिडित किसानहरुलाई राहत पुुर्याउन सरकारले घोषणा गरे अनुुसार सो रकम निकास भएको हो । कतिपय स्थानमा चुुनावका कारण अहिले योजना छनौट भइरहेको जनाइएको छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३