Breaking News

बुढानिलकण्ठ स्कुलमा क्रिसमस

प्रकाशित मिति : ६ पुष २०७४, बिहीबार १७:२७

order Cialis Jelly online, purchase zithromax. विराटनगर, ६ पुस । क्रिसमसको अवसरमा विराटनगर २ स्थित बुढानिलकण्ठ स्कुलमा आज विभिन्न कार्यक्रम गरिएको छ ।

कार्यक्रममा कक्षा चार र पाँचका विद्यार्थीले सुमधुर संगित र नृत्यको साथमा मानव अंकित वीएनईएस तयार गरेका थिए । क्रिसमस पोसाकमा विद्यार्थीले नृत्य पनि प्रस्तुत गरेका थिए ।

कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले नृत्य प्रश्तुत गरेका थिए । क्रिसमस कार्यक्रम विद्यालय स्तरकै उत्कृष्ट भएको प्रिन्सिपल मणीराज भट्टराईले बताउनुभयो । बुढानिलकण्ठ स्कुलले पर्व विशेषमा विभिन्न खालका कार्यक्रम गर्ने गरेको प्रिन्सिपल भट्टराईको भनाई छ ।sildenafil

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३