प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १७:०१

विराटनगर,२९ मंसिर । Silagra online, purchase zithromax. विगत केही बर्ष देखि मासु जन्य बस्तुको उत्पादनमा हामीले निकै प्रगति गरेको कुरा सरकारी तथ्याङकले देखाएपनि अझै हामीले त्यस्ता बस्तुहरुमा भारतकै भर पर्नुपर्ने अवस्था छ ।

चालु आर्थिक बर्षको चार महिलनाको अवधिमा भारतको विहारबाट पूर्वी नेपालका विभिन्न स्थानमा भित्रिएका पशुपन्छि र माछाको तथ्याङकले यही देखाउँछ । यसरी भारतबाट भित्रिने यस्ता बस्तुहरु अघिल्लो बर्ष भन्दा अझ बढेको विराटनगर स्थित पशु क्वारेन्टटाईन कार्यालयले जनाएको छ ।

चालु आर्थिक बर्षको प्रथम चौमासिकमा पूर्वी नेपालका विभिन्न नाकाबाट ४९ वटा गोरु,साता सय १८ रागा/भैसी, सात हजार एक सय २६ बोका/खसी, पाँच सय २१ सुँगुर, पाँच सय २७ मेट्रिक टन खानेमाछा, तीन हजार सात सय वटा एक्युरिम माछा, र सात सय ४ मेट्रिकटन सिद्रा माछा भित्रिएको छ ।

जब कि गत आर्थिक बर्षको सोही अवधिमा ३९ वटा गोरु, पाँच सय १० रागा/भैसी, चार हजार ती सय ३० बोका/खसी, तीन सय ७९ सुँगुर, चार सय २८ मेट्रिक टन खानेमाछा, एक हजार नौ सय वटा एक्युरिम माछा, र चार सय १ मेट्रिकटन सिद्रा माछा भित्रिएको थियो ।
केही बर्ष देखि तराई क्षेत्रमा माछा पालन प्रति किसानहरुको आकर्षण बढेपनि त्यसले बजारको मागलाई पूर्ति गर्न नसकेको देखिन्छ ।

विराटनगर लगायत पूर्व— पश्चिम र उत्तर — दक्षिण राजमार्ग क्षेत्रमा सञ्चालमा आएका होटल तथा रेष्टुरेन्टहरुमा मासुजन्य बस्तुहरुको माग ह्वात्तै बढेको छ तर त्यसलाई धान्ने गरी स्थानी उत्पादन बढाउन सकिएको छैन । जसका कारण स्थानीय होटलहरुलाई आवश्यकता पर्ने यस्ता मासुजन्य बस्तुहरु भारतीय बजारबाट आयत गर्नुपर्ने बाध्यता रहेको होटल व्यसायिहरु बताउँछन् ।

स्थानीय किसानहरुले उत्पादन गरेका माछा हुन वा खसी/बोका सबै स्थानीय बजारमै खपत हुने गर्दछ । ग्रामिण किसानहरुले उत्पादन गरेका त्यस्ता बस्तुहरु प्रमुख बजारसम्म आइनपुग्ने गरेको व्यवसायिहरु बताउँछन् ।

उता सस्तो मुल्य पर्ने दुध दही भने नेपालबाट भारत निर्यात भएको देखिन्छ । पशु क्वारेन्टटाइन विराटनगरले जनाए अनुसार चालु आबको प्रथम चौमासिकमा पूर्वी नेपालबाट ४४ मेट्रिक टन दुध, ५४ मेट्रिक टन दही र ६५ किला घिउ भारत तर्फ निर्यात भएको छ । खास गरेर यस्तो दुध, दही र घिउ नेपालको सिराह नाकाबाट भारत तर्फ जानेको कार्यालयले जनाएको छ ।

ती क्षेत्रमा स्थानीय किसानले उत्पादन गरेको दुध विक्रिका लागि डेरी नभएका कारण भारतीय बजार तर्फ जानेको गरेको हो ।viagra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३