Breaking News

विराटनगरमा आजदेखि तुलसा मदर एण्ड चाइल्ड अस्पताल संचालन

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार १४:२१

विराटनगर , २९ मंसिर । buy Sublingual Viagra, generic lioresal. विराटनगरमा आजदेखी तुलसा मदर एण्ड चाइल्ड अस्पताल संचालनमा आएको छ । विराटनगर–९ मा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले करिव सात करोडका लागतमा सो अस्पताल संचालनमा ल्याएको हो ।

अस्पतालले आज पत्रकार सम्मेलनगरी अस्पताल विधिवत रुपमा संचालनमा आएको जनाएको छ । मातृशिशु स्वास्थ्यमा थप उपचार पुर्याउने उदेश्यले ५५ सैयाको सो अस्पतालमा संचालनमा ल्याएको अस्पतालका प्रवन्ध निर्देशक विरेन्द्रकुमार विष्टले वताउनुभयो ।

अस्पतालमा २४ घन्टा इमरजेन्सि, प्याथोलोजी, भ्यान्टिलेटर, अप्रेसन, नेवुलाइजेशन, डेलिभरी, टेस्टटयुव वेवीसेवा तथा खोप तथा मातृशिशु लगायतका सेवा संचालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विगत १७ वर्षदेखी विराटनगरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सेवा पुर्याउदै आएको छ । पुर्वाञ्चलकै प्रमुख अस्पतालको रुपमा रहेको सो अस्पतालले वालवालिका तथा प्रसुतिका लागी थप सेवा पुर्याउन अस्सेवा विस्तारगरी अस्पताल संचालनमा ल्याएको हो । लामो समयदेखी संचालनमा आएको सो अस्पतालमा भारतको सिमावर्ति क्षेत्रवाट समेत समेत विरामीहरु उपचारका लागी आउने गरेका छन ।

चार वर्षको अवधिमा अस्पतालले चारहजार मस्तिककोे सफल शल्यकृया गरेको जनाएको छ । चाइल्ड अस्पतालमा एकदर्जनभन्दा वढि चिकित्सकहरुले सेवा प्रदानगर्ने जनाइएको छ । कम खर्चमा लाभदायी सेवा पुर्याउने अस्पतालको लक्ष्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३