प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १३:१२

सोलुखुम्बु, २९ मंसिर । Apcalis SX Oral Jelly without prescription, clomid reviews. सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडाँैले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा ८९९ जना नागरिकले स्वास्थ्य बीमा गराई निर्धारित सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिनसक्ने भएका हुन् ।

जिल्ला अस्पताल फाप्लु, प्राथमिक स्वास्थ्य केन्द्र सोताङ र सल्यान, ओखलढुंगा सामुदायिक अस्पताल ओखलढुंगा, जिरी अस्पताल दोलखासँग सम्झौता गरिएको हुँदा पायक पर्ने स्वास्थ्य संस्थामा गएर निर्धारित स्वास्थ्य सेवा लिनसक्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकू काठमाडाँैले जनाएको छ ।

जिल्लाको सम्पूर्ण वडामा एकजना दर्ता स्वयंसेवक नियुक्त गरी काम भइरहेको छ । प्रति वडा एकजना दर्ता स्वयंसेवक नियुक्त गर्ने प्रावधान भए पनि पहिलोचरणमा खुम्बुपासाङ ल्हामु गाउँपालिकासहित दर्ता स्वयंसवेक छनोट नभएको क्षेत्रका लागि १४ जना स्वयंसेवक छनोट गरिसकिएको दर्ता अधिकारी बस्नेतले जानकारी दिनुभयो । चाँडै तालीम सञ्चालन गरी उक्त क्षेत्रमा पनि दर्ता प्रक्रिया सञ्चालन हुने उहाँले बताउनुभयो ।

valtrex

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३