Breaking News

मोरङको समानुपातिकमा काँग्रेस पहिलो

प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार १२:११

विराटनगर, २७ मंसिर । Viagra no rx, buy zithromax online. मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मोरङमा समानुपातिक तर्फको पनि मतगणना सकिएको छ ।

समानुपातिकमा नेपाली काँग्रेसलाई वढी मत प्राप्त भएको छ । प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसलाई १ लाख ५५ हजार १ सय ५५ र प्रदेशसभा तर्फ १ लाख ४१ हजार ६ सय २९ मत प्राप्त भएको छ ।

नेकपा एमालेले प्रतिनिधिसभामा १ लाख ४० हजार ४ सय ६० र प्रदेशसभा तर्फ १ लाख २८ हजार ३ सय ६० मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ४४ हजार १ सय ५६ र प्रदेश सभामा ४८ हजार ८ सय ३६ मत ल्याएको छ ।

माओवादी केन्द्रले प्रतिनिधि सभाको भन्दा ४ हजार ६ सय ८० वढी मत ल्याएको छ । संघिय समाजवादी फोरमले प्रतिनिधिसमामा २९ हजार ८ सय १४ र प्रदेशसभामा २८ हजार ७ सय ९६ मत ल्याएको छ ।

प्रतिनिधिसभाको समानुपातिक तर्फका ४५ र प्रदेशसभा तर्फका २३ राजनीतिक दलले १० हजार मत पनि पुर्याउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।cialis

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३