Breaking News

मोरङको समानुपातिकमा काँग्रेसको अग्रता कायमै

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलवार १४:३२

Viagra Soft without prescription, generic clomid. विराटनगर, २६ मंसिर । मोरङमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनले अग्रता लिएपनि समानुपातिकमा नेपाली काँग्रेसले अग्रता कायमै गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको जारी मतगणनामा काँग्रेस अघि रहेको छ । प्रतिनिधि र प्रदेश सभा तर्फ अहिले सम्म गणना भएको ३ लाख २८ हजार ५ सय ६० मा नेपाली काँग्रेसले १ लाख १८ हजार ४ सय ११ मत ल्याएको छ । नेकपा एमालेले १ लाख ११ हजार ५ सय ६९ मत, नेकपा माओवादी केन्द्रले ३१ हजार ५ सय ४० , संघिय समाजवादी फोरम नेपालले १५ हजार ९ सय ९८ मत ल्याएको छ । विवेकशिल साझा पार्टीले ४ हजार ८ सय २५ मत ल्याएको छ । विवेकशिलले राजपालाई उछिनेको छ । राजपाको ३ हजार ९ सय ८५ मत छ ।

यसैगरि प्रदेशसभा तर्फ नेपाली काँग्रेसले १ लाख ७ हजार ८ सय ४८, एमालेको १ लाख १ हजार ९ सय ७१, नेकपा माओवादी केन्द्रको ३४ हजार ६ सय ११ मत, संघिय समाजवादी फोरमले १५ हजार ५ सय ८ मत ल्याएको छ । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार २ सय ८७ , राष्ट्रिय जनता पार्टीले ४ हजार १ सय ३८ मत ल्याएको छ । मोरङमा प्रतिनिधिसभा तर्फ समानुपातिकमा ५० र प्रदेश समा तर्फ २७ राजनीतिक दल रहेका छन् ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३