Breaking News

मोरङको समानुपातिकमा काँग्रेस अगाडी

प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार १८:४४

Brand Viagra without prescription, purchase zithromax. विराटनगर, २५ मंसिर । मोरङमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनले अग्रता लिएपनि समानुपातिकमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको जारी मतगणनामा काँग्रेस अघि रहेको छ । प्रतिनिधि र प्रदेश सभा तर्फ अहिले सम्म गणना भएको १ लाख ६ हजार २३ मा नेपाली काँग्रेसले ३९ हजार ३ सय ७४ मत ल्याएको छ । नेकपा एमालेले ३७ हजार ४ सय , नेकपा माओवादी केन्द्रले ७ हजार ७ सय ७० , संघिय समाजवादी फोरम नेपालले ५ हजार ३३ मत ल्याएको छ ।

यसैगरि प्रदेशसभा तर्फ नेपाली काँग्रेसले ३६ हजार ३ सय ७५, एमालेको ३३ हजार २ सय १२ , नेकपा माओवादी केन्द्रको ९ हजार ९ सय ५३ मत, संघिय समाजवादी फोरमले ४हजार ७ सय ९९ मत ल्याएको छ । मोरङमा प्रतिनिधिसभा तर्फ समानुपातिकमा २९ र प्रदेश समा तर्फ २८ राजनीतिक दल रहेका छन् ।zitromax

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३